ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौं : दीपकराज गिरी

चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले दर्शकलाई टिकट बाँडेर नभई माया बाँडेर स्वागत गर्न आग्रह गरेका छन्।

चलचित्र उद्योगलाई जोगाउन दर्शकसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्ने जिकिर गर्दै गिरीले यस पटक यस्तो प्रण गर्नुपर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो पालि प्रण गरौँ, दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौँ! चलचित्र उद्योग बचाऔँ!’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।