समाज

समाज, संस्कृति, चाडपर्व र सामाजिक मुद्दासम्बन्धी समाचार।

हरिबोधिनी एकादशीका लागि बूढानीलकण्ठमा दर्शन र पार्किङको तयारी पूरा

शुक्रबार मनाइने हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ नारायणस्थानमा भक्तजनको सहज दर्शनका लागि आवश्यक तयारी पूरा भएको छ।...

कोर खबर

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा…

कोर खबर

ध्वनि प्रदूषण फैलाउने एक हजार बढी मोटरसाइकललाई कारबाही

सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने तथा सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाइएका एक हजार बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही…

कोर खबर

‘नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ’

नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन्।...

कोर खबर

कास्कीको माछापुच्छ्रेमा खुल्यो प्याराग्लाईडिङ स्कुल

पर्यटनको राजधानी पोखरा साहसिक गतिविधिका लागि प्रख्यात छ । यहाँको प्याराग्लाईडिङले पर्यटनमा महत्वपूर्ण टेवा दिइरहेको छ ।...

कोर खबर

लेदो पन्छाएर घर फर्किन थालिसके बाढीपीडित, सरकारी राहत अझै बाटोमै

बाढी गएको तीन महिना पुग्न लाग्दा पनि क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोषको रकम कसरी परिचालन गर्ने भन्ने विषय टुंगिएको छैन।…

कोर खबर

केरुङ नाका सञ्चालन गर्न चीनले तयारी गरिरहेको छ : अध्यक्ष वानमिंग

वानमिंगले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको…

कोर खबर

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान

यसमा निजी घर, जग्गा, व्यवसाय र कृषि क्षेत्रमा पुगेको क्षति नसमेटिएको गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।...

कोर खबर

श्रमिक ठगी प्रकरण: पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।