कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र तीन क्लस्टरमा सुरु महाधिवेशन प्रतिनिधिलाई तीन क्लस्टरमा विभाजन गरी हिमाल, पहाड र तराई–मधेस नामका छुट्टाछुट्टै हलमा बन्दसत्र सञ्चालन गरिएको हो।...कोरखबर२०८३ असोज १९ १४:५८
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै…कोरखबर२०८३ असोज १९ १३:२२
दुई लाख ५० हजार नगदसहित धावक हरिबहादुर राेकाया सम्मानित कार्यक्रममा धावक राेकायाले जुम्लाकाे तालकाेटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सन्चालन गर्ने आफ्नाे सपना रहेकाे बताए ।...कोरखबर२०८३ असोज १९ १२:५८
गण्डकी प्रदेशमा पर्यटन पूर्वाधारका लागि नयाँ योजना, पदमार्ग सुधारमा जोड गण्डकी प्रदेश सरकारले पदमार्ग र होमस्टे पूर्वाधार सुधार गर्ने बहुवर्षीय पर्यटन योजना स्वीकृत गरेको छ।कोरखबर२०८३ असोज १२ २०:३८
कर्णाली प्रदेशमा सडक सञ्जाल विस्तार कर्णाली प्रदेशका दुर्गम जिल्लालाई जोड्ने सडक सञ्जाल विस्तारको काम यस वर्ष उल्लेख्य प्रगति भएको छ।कोरखबर२०८३ असोज ९ १५:३०
कोशी प्रदेशसभामा प्रहरी समायोजन विधेयक पारित कोशी प्रदेशसभाले प्रदेश प्रहरी सञ्चालन तथा समायोजन सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।कोरखबर२०८३ असोज ९ १२:०१
गण्डकी प्रदेशले पर्यटन पूर्वाधारमा थप बजेट विनियोजन गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका लागि यस वर्ष थप बजेट विनियोजन गरेको छ।कोरखबर२०८३ असोज ९ ०९:३७
कर्णालीका किसानले सुरु गरे स्याउको सामूहिक भण्डारण, बिचौलियाको मार कम कर्णालीका स्याउ किसानले सामूहिक शीत भण्डार बनाएर उत्पादनको उचित मूल्य पाउन थालेका छन्।कोरखबर२०८३ असोज ५ १३:३५
कोशी प्रदेशका सामुदायिक विद्यालयमा डिजिटल कक्षा विस्तार कोशी प्रदेशका थप सामुदायिक विद्यालयमा डिजिटल कक्षा सञ्चालन गर्न स्मार्ट बोर्ड र इन्टरनेट जडान गरिने भएको छ।कोरखबर२०८३ भदौ २९ २१:४९