मनोरञ्जन

कला तथा मनोरञ्जन

चितवनमा ‘इकोज अफ बलिउड’ विन्टर एडिसन हुँदै, नवजोत आहुजा र रोमीको विशेष प्रस्तुति रहने

चितवन । बलिउड संगीतप्रेमीलाई लक्षित गर्दै चितवनमा ‘इकोज अफ बलिउड’ विन्टर एडिसन आयोजना हुने भएको छ । ट्वाइलाइट इन्टरटेन्मेन्टको आयोजनामा…

कोर खबर
कला तथा मनोरञ्जन

गोली आक्रमणको घटनापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा टाइगर श्रॉफ

मुम्बई । बलिउड अभिनेता टाइगर श्रॉफले गत अक्टोबरमा भएको गोली प्रहारको घटनापछि पहिलो पटक सार्वजनिक मञ्चमा प्रस्तुति दिएका छन् ।…

कोर खबर
कला तथा मनोरञ्जन

नेपाल चलचित्र संघको अध्यक्षमा जबरा निर्वाचित

काठमाडौँ । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार अबेर साँझ सम्पन्न संघको ५२ औँ…

कोर खबर
कला तथा मनोरञ्जन

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, १७ दिनमै कमायो ९०० करोड

मुम्बई । बक्स अफिसमा रणबीर कपुर अभिनित फिल्म ‘रामायण’को दबदबा कायमै रहेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले ९०० करोड…

कोर खबर
कला तथा मनोरञ्जन

चलचित्रसम्बन्धी विधेयक आगामी ६० दिनभित्र पारित गर्ने लक्ष्यसहित काम भइरहेको छ :  अध्यक्ष पण्डित

ललितपुर । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष मनिष पण्डितले चलचित्र क्षेत्रको सुधार र हल व्यवसायीका समस्या सम्बोधन गर्न तयार पारिएको…

कोर खबर
जीवनशैली

व्यावसायिक सेफहरूका लागि नेपालकै पहिलो रियालिटी सो ‘सेफ नेपाल : द प्रोफेसनल्स’ आउँदै

काठमाडौँ । व्यावसायिक सेफहरूका लागि समर्पित नेपालकै पहिलो प्रतिस्पर्धात्मक कुकिङ रियालिटी टेलिभिजन कार्यक्रम ‘सेफ नेपाल : द प्रोफेसनल्स’ आगामी सन् २०२७…

कोर खबर
विश्व

४६ वर्षपछि दरबारमार्गमा गुन्जिँदै जापानी ब्यान्ड गोडाइगो

काठमाडौँ । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को…

कोर खबर
कला तथा मनोरञ्जन

नेपाल आइडल विजेता गायिका सज्जा चौलागाईंले पेम्बासँग कसिन् लगनगाँठो

काठमाडौँ । ‘नेपाल आइडल सिजन–३’ की विजेता गायिका सज्जा चौलागाईंले विवाह गरेकी छन् । उनले पेम्बा घिसिङसँग विवाह गरेकी हुन्…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।