जलवायु परिवर्तन

समाज

हानि तथा नोक्सानी कोष : नजिर बस्यो, न्याय बाँकी छ

बाढीपहिरोको क्षति सम्बोधन गर्न नेपालले २ करोड अमेरिकी डलर सहायता पाउने निर्णय अन्तर्राष्ट्रिय जलवायु कूटनीतिमा एउटा ऐतिहासिक नजिर त हो;…

कोर खबर
विश्व

जलवायु परिवर्तनका असरसँग जुध्न नेपालका चार प्रस्ताव, ५३ देशले गरे समर्थन

१३ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असरहरूसँग जुध्न र सीमापार जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग चारवटा प्रमुख प्रस्ताव गरेको…

कोर खबर
पर्यटन

पर्यटन सिजन सुरु, सगरमाथा क्षेत्रमा यस वर्ष पदयात्री उल्लेख्य बढ्ने अपेक्षा

शरद ऋतुको पर्यटन सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पदयात्रीको आगमन बढ्न थालेको छ।

कोर खबर
विश्व

जलवायु सम्मेलनको तयारी: विकासशील देशले अनुकूलन कोषमा वृद्धि माग्ने

आगामी जलवायु सम्मेलनमा विकासशील देशहरूले अनुकूलन र क्षति तथा नोक्सानी कोषमा ठोस प्रतिबद्धता माग्ने तयारी गरेका छन्।

कोर खबर
जीवनशैली

काठमाडौंमा फेरि फर्किँदै साइकल संस्कृति: प्रदूषण र ट्राफिक जामबाट मुक्तिको सानो प्रयास

ट्राफिक जाम र वायु प्रदूषणबीच काठमाडौंमा दैनिक यात्राका लागि साइकल रोज्नेहरूको संख्या बढ्दै गएको छ।

कोर खबर
विचार

जलवायु परिवर्तनको बहस: सम्मेलन कक्षभन्दा पहिले गाउँको कथा सुनौं

जलवायु परिवर्तनको असर सबैभन्दा पहिले र सबैभन्दा बढी भोग्ने गाउँलेको आवाज नीतिनिर्माणको केन्द्रमा हुनुपर्छ।

कोर खबर
विशेष रिपोर्ट

जलवायु परिवर्तनको मारमा हिमाली समुदाय: पग्लँदा हिमनदी, बदलिँदो जीवनशैली

जलवायु परिवर्तनले हिमाली समुदायको कृषि, पानी र जीविकोपार्जनमा पारेको प्रभावबारे विशेष रिपोर्ट।

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।