कोर खबर

१७,६३० लेखहरू

ताजा लेखहरू

विविध

तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी मनाइयो

काठमाडौँ । औषधीय गुणले युक्त तुलसीको विवाह दामोदरसँग गरी हरिबोधिनी एकादशी पर्व आज देशभर मनाइएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी…

कोर खबर
समाज

सरकारी मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृ`त्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको थियो।...

कोर खबर
प्रवास

वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न गृह मन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल

काठमाडौँ । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले विशेष कार्यदल…

कोर खबर
अपराध

धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

सुनसरी । धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश…

कोर खबर
शिक्षा

अत्यधिक गर्मी र वन विनाशले चमेराबाट रोग फैलिने सम्भावना:अध्ययन

सिड्नी । जलवायु परिवर्तन, अत्यधिक गर्मी र प्राकृतिक वासस्थानको विनाशले चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढाउन सक्ने एक…

कोर खबर
विविध

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै…

कोर खबर
अपराध

दक्षिण अफ्रिकामा तीन महिनामै ५८१ जना महिलाको हत्या

जोहानेसबर्ग । दक्षिण अफ्रिकामा यस वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाको अवधिमा झन्डै ६०० महिलाको हत्या भएको छ ।  देशको पछिल्लो…

कोर खबर
राजनीति

रास्वपा सांसदहरूको संवाद बाहिरिएपछि सामाजिक सञ्जाल तात्यो, श्रीराम न्यौपानेले के भने ?

काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको अनौपचारिक संवादको भिडियो बाहिरिएपछि सांसद श्रीराम न्यौपानेले त्यस विषयमा…

कोर खबर
राजनीति

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: टावर छ, नेटवर्क छैन, किन ?

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी…

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।