प्रवास

वैदेशिक रोजगारी, श्रम स्वीकृति र प्रवासी नेपालीसम्बन्धी समाचार।

१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १.…

कोर खबर

वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न गृह मन्त्रालयले गठन गर्‍यो विशेष कार्यदल

काठमाडौँ । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले विशेष कार्यदल…

कोर खबर

मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब

काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले रकम असुलेर ठगी गरेको घटनामा दुईजना पूर्वमन्त्री र पूर्व मुख्य…

कोर खबर

अवैध महिला कामदारको शोषण र सन्तानको नागरिकताबारे सरकारको ध्यानाकर्षण

प्रतिबन्धित मुलुकमा अवैध रूपमा पुगेका नेपाली घरेलु महिला कामदारमाथि हुने हिंसा र उनीहरूका सन्तानको नागरिकता समस्याबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका…

कोर खबर

मलेसिया जाने श्रमिकमाथि बायोमेडिकलको नाममा लुट ! (भिडियो रिपोर्ट)

काठमाडौँ । मंसिर २ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गर्‍यो । मलेसिया जाने…

कोर खबर

१० बजे १० समाचार : ठगी प्रकरणले अन्योलमा मलेसिया रोजगारीदेखि पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जीसम्म

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ३ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति 'रातोपाटी…

कोर खबर

मलेसिया श्रमिक ठगी र २५ कम्पनी छनोट प्रकरणले रोजगारी थप अन्योल हुने खतरा

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षण र बायोमेडिकल सेवाका नाममा भएको अर्बौँ रुपैयाँ ठगी प्रकरणले मलेसियाको रोजगारीमाथि फेरि अन्योल…

कोर खबर

सोमपाल कामी कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कपमा सहभागी नहुने

काठमाडौँ । कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिताका लागि छनौट भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य…

कोर खबर

एनआरएनएको पहिलो महिला सम्मेलन पुसमा काठमाडौंमा हुने, रोजगारी र उद्यमशीलतामा विशेष छलफल

‘महिला सशक्तीकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित आयोजना हुने सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने संघले जनाएको छ।...

कोर खबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।