बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ। नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो। सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित नौ र पायुबाट १२ जनाको उद्धार गरिएको हो।
बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार
प्रकाशित: १ मिनेट पढाइ
Facebook मा सेयर गर्नुहोस्
X मा सेयर गर्नुहोस्
WhatsApp मा सेयर गर्नुहोस्
Viber मा सेयर गर्नुहोस्
LinkedIn मा सेयर गर्नुहोस्
Telegram मा सेयर गर्नुहोस्
इमेल मा सेयर गर्नुहोस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
दैनिक समाचार इमेलमा
दिनभरका मुख्य समाचार हरेक बिहान तपाईंको इनबक्समा।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।