नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा चार प्रदेशको मतगणना आज दिउँसोबाट सुरु हुँदै छ।
आज दिउँसो ३ बजेबाट बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदहरूको मत गणना गर्न लागिएको हो।
एक सूचना जारी गर्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतगणनाका लागि सम्बन्धित पदका सम्पूर्ण उम्मेदवारहरूलाई गणनास्थलमा उपस्थित हुन सूचित गरेको छ।




प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।