ब्रेकिङ न्युज
विज्ञापन
समाज

भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित सडक खण्ड आइतबार दिउँसो ३:१० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

नदीको तीव्र कटानले सडक भासिएपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो। अवरोध हटेसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।