नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गरिने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणनाको तयारी गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदानपछि सबै मतपेटिका सुरक्षित रूपमा सिल गरेर बिहीबार राति नै पार्टी कार्यालय सानेपा पुर्याइएको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।