ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

जेनजी आन्दोलनमा धेरै युवाले बलिदान दिए, लाभ केही कब्जावालले मात्रै लिए : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनमा धेरै युवाले बलिदान दिए पनि त्यसको लाभ केही व्यक्तिले मात्रै लिएको बताएका छन्।

रामायण युद्धको प्रसङ्ग जोड्दै उनले यस्तो बताएका हुन्। उनले आन्दोलनमा सहभागी धेरै युवाको योगदान र त्यसबाट लाभ लिनेहरूको अवस्थाबीच तुलना समेत गरे।

‘रामायण युद्धमा हजारौँ मारिए, तर लक्ष्मणका लागि मात्रै सञ्जीवनी बुटी मगाइयो। जेनजी आन्दोलनमा पनि धेरै युवाले बलिदान दिए, तर लाभ केही कब्जावालले मात्रै लिए,’ बस्नेतले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।