नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन्।
३ हजार १०० मत गणना हुँदा आचार्यले १ हजार १३२ मत प्राप्त गरेका छन्।
पछिल्लो मतपरिणामअनुसार जगदीश्वर नरसिंह केसीले ९४९, दिनेश कोइरालाले ६२४ र शुभराम बस्नेतले २०४ मत पाएका छन्।
विज्ञापन

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।