ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

जीबी राईको प्रसंग निकाल्दै गोकुल बास्कोटाको व्यंग्य : दसैँको शुभकामना पनि किस्ताबन्दीमा दिने

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बडादसैँको शुभकामना दिँदै राजनीतिक विषयमा व्यंग्य गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई एकैपटक शुभकामना दिएको उल्लेख गर्दै शुभकामना पनि किस्ताबन्दीमा दिनुपर्ने हो भनि व्यंग्य गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बडादसैँको शुभकामना पनि के किस्ताबन्दीमा दिनु भनेर स्वदेश विदेशमा बस्ने जम्मै नेपालीलाई एकै डल्लोमा दिएँ है मैले त।’

विज्ञापन

उनले आफ्नो अभिव्यक्तिमा जीबी राईको प्रसंगसमेत जोडेका छन्। बास्कोटाले लेखेका छन्, ‘किस्ताबन्दीमा दिन त अरूमाथि बात नलाउने गरी जीबी राईलाई नै ल्याउने भएछन्।’

उनले सबै नेपालीलाई दसैँको शुभकामना दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।