ब्रेकिङ न्युज
विज्ञापन
समाज

जंगलमा लुकाएर राखेकाे अवस्थामा १८ नाल भरूवा बन्दुक फेला

सुर्खेत प्रहरीले जंगलमा लुकाएर राखेकाे अवस्थामा १८ नाल भरूवा बन्दुक फेला पारेकाे छ।

पश्चिम सुर्खेतकाे चाैकुने गाउँपालिका-७ काे सान्नेघारीबाट पाँच थान, चाैकुने-१ स्थित धामीसेनबाट १२ थान र बराहताल गाउँपालिका-१ ज्यामिरेबाट एक थान गरेर १८ नाल बन्दुक बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।