ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीको मतगणना सुरु गरिएको हो।

निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँगको बैठक सकिएपछि मतगणना सुरु गरिएको हो।

मतगणनाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन स्थानको व्यवस्था गरिएको छ। विभिन्न १४ कोठामा सीसी क्यामेरा जडान गरी कडा सुरक्षा व्यवस्थाका साथ मतगणना भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।