सूचना प्रविधि साइबर सुरक्षा नीति कार्यान्वयनमा सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति कार्यान्वयनमा ल्याएको छ।कोरखबर२०८३ असोज १५ १२:०९
शिक्षा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने योजना, आगामी शैक्षिक सत्रदेखि थप दुई सय विद्यालयमा सरकारले आगामी शैक्षिक सत्रदेखि थप दुई सय सामुदायिक विद्यालयमा प्राविधिक धार सञ्चालन गर्ने योजना बनाएको छ।कोरखबर२०८३ असोज १५ ११:४९
अपराध ११ सय २ किलोग्राम गाँजासहित जीप नियन्त्रणमा, चालक र कारोबारी फरार सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणको हेडक्वाटर सिरहाले बुधबार राति ठुलो परिमाणमा लागुऔषध गाँजासहित बोलेरो जीप र मोटरसाइकल नियन्त्रणमा…कोरखबर२०८३ असोज १५ ११:०८
विचार भोटेकोसी बाढीको पाठ टिमुरेसम्म पुग्दा वेगमा केही कमी आएको देखिन्छ। कारण भोटेकोसी नदीको भिरालोपन कम हुनु र चौडाइ बढ्नु हो।...कोरखबर२०८३ असोज १५ १०:३९
शिक्षा नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ।...कोरखबर२०८३ असोज १५ ०९:४०
शिक्षा अध्ययन बिदा छानबिन गर्न समिति गठन विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो।कोरखबर२०८३ असोज १५ ०९:३४
शिक्षा त्रिविलाई आफ्नै सम्पत्ति थाम्न सकस विभिन्न निकाय, संघसंस्था र वित्तीय संस्थाले अनधिकृत रुपमा उपभोग गर्दै आएको आफ्नो स्वामित्वका जग्गा र भवन फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय…कोरखबर२०८३ असोज १५ ०९:००
सूचना प्रविधि डिजिटल भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि क्यूआर कोड र मोबाइल वालेटमार्फत हुने डिजिटल भुक्तानी कारोबार गत वर्षभन्दा दोब्बर भएको छ।कोरखबर२०८३ असोज १५ ०८:४६
विचार संयुक्त राष्ट्रसंघको आगामी महासचिव कस्तो हुनुपर्छ? संयुक्त राष्ट्रसंघको नेतृत्वले सधैं सन्तुलन कायम गर्ने चुनौतीपूर्ण कार्य निर्वाह गर्नुपर्ने हुन्छ।...कोरखबर२०८३ असोज १५ ०८:२६
कृषि धान पाक्ने बेला, बजार मूल्यबारे किसान अन्योलमा: समर्थन मूल्य समयमै तोक्न माग धान काट्ने समय नजिकिँदा किसानहरूले सरकारलाई न्यूनतम समर्थन मूल्य समयमै घोषणा गर्न माग गरेका छन्।कोरखबर२०८३ असोज १५ ०७:४२