नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतमले अग्रता लिएकी छन्।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार गौतमले तीन हजार ४१४ मत प्राप्त गरेकी छन्। उनले कुल मतको ७३ प्रतिशत पाएकी हुन्।
त्यस्तै, नानु मैया बास्तोलाले एक हजार ३० मत प्राप्त गरेकी छन्। उनले २२ प्रतिशत मत पाएकी छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।