ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

आईपीयू महासभामा सहभागी भएर सभामुख अर्याल आज स्वदेश फर्कंदै

सभामुख डोलप्रसाद (डीपी) अर्याल आज (मंगलबार) स्वदेश फर्कने भएका छन्।

अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भएर सभामुख अर्याल आज स्वदेश फर्कने भएका हुन्।

स्वदेश आगमनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भेटघाट कार्यक्रम आयोजना गरिएको सभामुख सचिवालयले जनाएको छ। महासभामा नेपालको सहभागिता तथा छलफलका विषयमा जानकारी गराउने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम राखिएको सचिवालयले जनाएको छ।

विज्ञापन

कार्यक्रम आज अपराह्न २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पत्रकार कक्षमा हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।