ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसका विभिन्न पदको मतगणना आज पनि हुँदै

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना आज पनि हुँदैछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मुस्लिमतर्फका सहमहामन्त्री र केन्द्रीय सदस्य तथा कोशी प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना बिहान ११ बजे सुरु हुनेछ।

त्यस्तै, श्रमिकतर्फका महिला र खुला, काठमाडौं उपत्यका खुला, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारतर्फका केन्द्रीय सदस्य पदको मतगणना दिउँसो १२ बजे सुरु हुनेछ।

विज्ञापन

मतगणना ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।