ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसको १५औं महाधिवेशन : तीन समूहको मतगणना आज हुँदै

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (मधेशी), केन्द्रीय सदस्य (मधेशी खुला) र केन्द्रीय सदस्य (मधेशी महिला) पदको मतगणना आज (बुधबार) बिहान ८:३० बजेदेखि सुरु हुने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचित समितिले मंगलबार सूचना जारी गर्दै ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मतगणना हुने जानकारी दिएको हो।

जारी मतगणना असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको थियो। केन्द्रीय सदस्य पदका उम्मेदवारले भने आफ्नो सट्टा प्रतिनिधि पठाउन नपाउने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।