नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फको मतगणना सूचीमा तीर्थ लामा सबैभन्दा अगाडि देखिएका छन्।
पछिल्लो मतगणना अनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा. प्रेमध्वज लामाले ९२३ मत प्राप्त गरेका छन् भने ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८, टेकप्रसाद गुरुङले ७६९, बुद्ध लामा ७०१, रामकृष्ण चित्रकार ७०४ र भिम श्रीस मगरले ७११ मत प्राप्त गरेका छन्।

मतगणना सूचीअनुसार अमृत गुरुङ र गेल्जे लामा (शेर्पा) ले समान ६२९ मत प्राप्त गरेका छन्। वंशालाल तामाङले ६२२, सुशील गुरुङले ५७९ र छन्द बहादुर पहराई मगरले ५४२ मत पाएका छन्।
कसको कति?
१. ई. अनुप श्रेष्ठ ८९७
२. अमृत गुरुङ ६२९
३. कमल तामाङ ४०१
४. कर्मा छिरिङ शेर्पा ८७८
५. कृष्ण नारायण श्रेष्ठ ३४२
६. खडक बहादुर राना (के.वि.) ४०१
७. गेल्जे लामा (शेर्पा) ६२९
८. छन्द बहादुर पहराई मगर ५४२
९. जितेन्द्र महर्जन (पासा) २५९
१०. टंक प्रसाद राई ४०३
११. टेक प्रसाद गुरुङ ७६९
१२. तीर्थ लामा १,५६५
१३. पूर्ण कुमार तुम्बापो २६८
१४. प्रकाश महर्जन ४०८
१५. डा. प्रेमध्वज लामा ९२३
१६. वंशालाल तामाङ ६२२
१७. वीर काजी राई ३२८
१८. बुद्ध लामा ७०१
१९. बुद्धिलाल श्रेष्ठ १८४
२०. भिम श्रीस मगर ७११
२१. मनहरी श्रेष्ठ ४८६
२२. मान बहादुर बुढा मगर २९४
२३. मिन बहादुर गुरुङ ३३४
२४. यज्ञ राज चौधरी ४०२
२५. युवराज गुरुङ ३९९
२६. रामकृष्ण चित्रकार ७०४
२७. राम कृष्ण लामा २३५
२८. रेशम लाल गुरुङ ३८७
२९. रविन्द्र प्रसाद पुनहर १५०
३०. ललित सिंह बोहरा ३९४
३१. लाल बहादुर जि.सी. २५८
३२. विजय सम्बाहाम्फे ३२७
३३. विष्णु कुमार राई ३७८
३४. श्यामलाल श्रेष्ठ ४९७
३५. सरोज गुरुङ २९९
३६. सानु कान्छा श्रेष्ठ २८४
३७. सुरेश कुमार योङदेन (सुब्बा) २९३
३८. सूर्य कुमार नेम्वाङ २२६
३९. सूर्यदेव दास उराँव २५१
४०. सुशील गुरुङ ५७९
४१. हरिश्चन्द्र श्रेष्ठ ३२६


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।