ब्रेकिङ न्युज
विज्ञापन
विविध

आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर कारोबार हुँदैछ। शुक्रबार प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य आइतबार बढेर दुई लाख ९६ हजार ५०० रुपैयाँ पुगेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। शुक्रबार प्रतितोला चार हजार ४०५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर चार हजार ४४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।