ब्रेकिङ न्युज
विज्ञापन
बजार

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।

आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २२० रुपैयाँले घटेर प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

बजार बाट थप

थप — बजार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।