ब्रेकिङ न्युज
विज्ञापन
बजार

आज सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

सोमबार (आज) नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँले घटेको हो।

आइतबार प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ रहेको सुन सोमबार घटेर दुई लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।

विज्ञापन

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर चार हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

बजार बाट थप

थप — बजार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।