ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

श्रम संस्कृतिको सरकार आए युवालाई कामविहीन रहन दिइने छैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने युवाहरूलाई अवसर दिइने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले श्रम संस्कृतिको सरकार आएको दिन युवाहरूलाई अवसर प्रदान गरिने र कुनै पनि युवा कामविहीन रहनु नपर्ने बताए।

‘श्रम संस्कृतिको सरकार आएको दिन युवाहरूलाई अवसर दिइनेछ, काम बिनाको युवा रहनेछैनन्,’ उनले भनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।