ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

महेश बस्नेतको प्रश्न : भदौ २३–२४ को तोडफोडको जिम्मेवारी कसले लिने ?

नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनामा राष्ट्रका संरचना, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रश्न गरेका हुन्। उनले घटनामा भएको क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही कहिले गरिने हो भन्ने प्रश्नसमेत उठाए।

उनलेभने, ‘भाद्र २३–२४ गतेको घटनालाई लिएर मुख्य प्रश्न राष्ट्रका संरचना, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा भएको तोडफोडको जिम्मेवारी कसले लिने? क्षतिको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही कहिले गराउने?’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।