ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डोर्‍याउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको चौतर्फी विकासका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए।

फरक प्रसङ्गमा मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्ने आफ्नो योजना सुनाए।

विज्ञापन

त्यस अवरसमा स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य नवराज काफ्ले समाजसेवी बालमुकुन्द सुवाललगायत वक्ताले बागमती प्रदेशका विकासका सम्भावनाबारे मन्तव्य व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।