ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस सहमहामन्त्री खस आर्यतर्फ मनोजमणि आचार्यको अग्रता कायमै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खस आर्यतर्फ ३ हजार ५ सय मत गणना हुँदा मनोजमणि आचार्यले अग्रता लिएका छन्।

हालसम्मको मतपरिणामअनुसार आचार्यले १ हजार २५५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ९७ मत पाएका छन्।

त्यस्तै, दिनेश कोइरालाले ७१७ र शुभराम बस्नेतले २२६ मत प्राप्त गरेका छन्।

विज्ञापन

मतगणना जारी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।