ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायमै, पछिपछि अजयबाबु

नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक १ हजार २८० मत प्राप्त गरेका छन्। प्राप्त मतपरिणामअनुसार अजयबाबु शिवाकोटीले ९२५, डिल्लीराम सुवेदीले ७११ मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेल ६३१ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, विकास कोइरालाले ४९५, राजीव ढुंगानाले ४२२, रमेशप्रसाद धमलाले ३३७ र अमृतकुमार अर्यालले ३१० मत प्राप्त गरेका छन्। विमलराज क्षेत्रीले १२४ मत प्राप्त गरेका छन्।

सहमहामन्त्री खुलातर्फका उम्मेदवारले प्राप्त गरेको मत

विज्ञापन

१. रामहरि खतिवडा — १,२८० मत
२. अजय सिवाकोटी — ९२५ मत
३. डिल्लीराम सुवेदी — ७११ मत
४. देवेन्द्रराज कँडेल — ६३१ मत
५. विकास कोइराला — ४९५ मत
६. राजीव ढुंगाना — ४२२ मत
७. रमेशप्रसाद धमला — ३३७ मत
८. अमृतकुमार अर्याल — ३१० मत
९. विमलराज क्षेत्री — १२४ मत

उल्लेखित मतपरिणामका आधारमा रामहरि खतिवडा सबैभन्दा अगाडि देखिएका छन्। निर्वाचनको अन्तिम परिणाम र विजयी उम्मेदवारको आधिकारिक घोषणा भने सम्बन्धित निर्वाचन समितिबाट पुष्टि हुन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।