ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्।

सहमहामन्त्री खुलातर्फ २०८९ मत गणना गर्दा उनीहरूले अग्रता कायमै राखेका हुन्।

मतगणनाको पछिल्लो परिणामअनुसार खतिवडाले ९५५ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा अजयबाबु सिवाकोटीले ६९२ मत ल्याएका छन्। कांग्रेसमा संशोधित विधानअनुसार दुई जना सहमहामन्त्री खुल्लातर्फ महाधिवेशनबाट निर्वाचित हुने प्रावधान रहेको छ।

विज्ञापन

अन्य प्रतिस्पर्धीहरूमा डल्लीराम सुबेदी ५१९ मतका साथ तेस्रो, देवेन्द्रराज कँडेल ४१८ मतका साथ चौंथो र विकास कोइरला ३४९ मतका साथ पाचौं स्थानमा रहेका छन्।

यस्तै, राजीव ढुंगानालाई ३०३ मत, अमृतकुमार अर्याललाई २०९ मत र विमलराज क्षेत्रीलाई ७७ मत आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।