कांग्रेस उपसभापति पदमा हालसम्म ६ जनाको उम्मेदवारी दर्ता नेपाली कांग्रेसको उपसभापति पदका लागि दिउँसो ३ बजेसम्म ६ जना नेताको उम्मेदवारी परेको छ।कोरखबर२०८३ असोज २० १५:१७
एमालेको निष्कर्ष : भूराजनीतिक अवस्था संवेदनशील बन्यो, जागरुकता अपरिहार्य छ शक्तिराष्ट्रहरूमा बढ्दै गएको उग्र राष्ट्रवाद, संरक्षणवाद र एकपक्षीयताका कारण संयुक्त राष्ट्रसंघको भूमिका कमजोर बन्दै गएको एमालेले जनाएको छ।...कोरखबर२०८३ असोज २० १५:११
महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी घिमिरेले पार्टीलाई थप सुदृढ र गतिशील बनाउने एजेन्डासहित महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।...कोरखबर२०८३ असोज २० १५:०९
जीवन परियारले दिए समावेशी उपसभापतिमा उम्मेदवारी परियारले पार्टीमा समावेशिता, सामाजिक न्याय र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।...कोरखबर२०८३ असोज २० १५:०१
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपसभापतिमा उम्मेदवारी पाण्डेले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित उपसभापतिमा दाबी अघि सारेका हुन्।...कोरखबर२०८३ असोज २० १४:५७
संविधान र लोकतन्त्र संकटमा छ, देशलाई सही दिशामा फर्काउनुपर्छ : एमाले नयाँ जनादेशपछि बनेको वर्तमान सरकार संविधान, संवैधानिक व्यवस्था र विधिको शासनविपरीत स्वेच्छाचारी तथा अधिनायकवादी बाटोतर्फ अघि बढेको बताएको छ।...कोरखबर२०८३ असोज २० १४:५५
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।...कोरखबर२०८३ असोज २० १४:४७
मुकुल ढकाल भन्छन् : जेनजी आन्दोलनको शक्ति आज सत्तामा छैन जेनजी आन्दोलनको प्रारम्भिक उद्देश्य स्थापित शक्तिलाई झकझकाउने र सुधारका लागि दबाब दिने भएपनि आन्दोलन अघि बढ्दै जाँदा पुराना राजनीतिक शक्तिलाई…कोरखबर२०८३ असोज २० १४:४२
कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय थप नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय थप गरिएको छ।...कोरखबर२०८३ असोज २० १४:२९
‘सांसद सांसदजस्ता भएनन्, सबै रोबर्टजस्ता भए’ नेपालकै राजनीतिक दलसम्बन्धी कानुनले पनि निश्चित चारवटा विषयमा मात्र ह्विप लगाउन सकिने व्यवस्था गरेको उनले बताए।...कोरखबर२०८३ असोज २० १४:२३