ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

पल शाहको ‘मोहर’ युट्युबमा

ओम प्रतीकको निर्देशनमा निर्माण भएको चलचित्र ‘मोहर’ युट्युबमा सार्वजनिक भएको छ। चलचित्र पल शाह, बेनिशा हमाल र नीति शाह, लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरि घुमेको छ।

गत वर्ष जनैपूर्णिमाको अवसर पारेर सिनेमाघरमा प्रदर्शनमा आएको यो चलचित्रमा सस्पेन्स, थ्रीलर, प्रेम, बिछोड र यसको बदलाको कथा यसका देखाइएको छ। साथै चलचित्रबारे अन्धविश्वासविरुद्ध जनचेतना निर्माण पक्षले जनाएका छन्। फिल्म मेकर्स प्रा.लि को ब्यानरमा निर्माण भएको चलचित्रमा देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको छ।

चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ। लेखक तथा निर्देशक ओमको रहेको छ,भने चुम्बन जङ्ग शाहीले निमार्ण गरेको हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।