दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेपछि बिपी राजमार्गमा सवारीसाधनको आवागमन बढेको छ।
काठमाडौं उपत्यकाबाट पूर्वी नेपालका विभिन्न जिल्ला जाने यात्रुवाहक बस, माइक्रो तथा निजी सवारीसाधनले राजमार्ग भरिभराउ देखिन थालेको हो।
काठमाडौं, भक्तपुर र ललितपुरलगायतका क्षेत्रबाट सिन्धुली हुँदै पूर्वी नेपालका विभिन्न जिल्ला जाने यात्रुका कारण राजमार्गमा चहलपहल बढेको हो।
.jpg)



.jpg)



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।