अपराध सीमा क्षेत्रबाट लागूऔषधसहित दुई जना पक्राउ पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।कोरखबर२०८३ असोज १३ १५:१४
विविध बाढीमा ‘जेट स्की’ चलाउनेलाई १५ दिनको जेल सजाय आइतबार साँझ फेत्चाबुरी सडकमा जेट स्की चलाउँदा केडसिरीले तीव्र गतिमा चलाउँदै तीखो मोड लिएका थिए।...कोरखबर२०८३ असोज १३ १४:०६
शिक्षा पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको…कोरखबर२०८३ असोज १३ १३:२०
विचार खुसी विज्ञान आखिर जिन्दगीको उद्देश्य नै ‘ह्याप्पिनेस’ हो भने त्यसको प्राप्ति कसरी गर्ने त भन्ने प्रश्न उठ्छ नै। कोही सोच्छन्, आफ्नो आकांक्षा…कोरखबर२०८३ असोज १३ १२:१४
अपराध अनलाइन ठगीमा संलग्न गिरोह पक्राउ साइबर ब्युरोले अनलाइन लगानीको प्रलोभन देखाई ठगी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ।कोरखबर२०८३ असोज १३ १२:०४
खेलकुद महिला भलिबलमा प्रदेशस्तरीय लिग सुरु गर्ने तयारी, स्थानीय क्लबलाई अनुदान दिइने महिला भलिबललाई जिल्लास्तरसम्म विस्तार गर्न प्रदेशस्तरीय लिग सञ्चालन गर्ने तयारी भइरहेको छ।कोरखबर२०८३ असोज १३ ११:४७
विचार खानाको सम्मान कि बर्बादी ? लक्जरी आतिथ्यको सबैभन्दा आकर्षक पक्ष जसमा खानाको प्रचुरता, विकल्प र उच्चस्तरीय सेवा रहेको हुन्छ अर्थात् यो राजसी आथित्यको प्रतीक हो।...कोरखबर२०८३ असोज १३ ०९:४०
विशेष रिपोर्ट सहकारी संकट: बचतकर्ताको पीडा देशभरका दर्जनौं सहकारी संस्था समस्याग्रस्त बन्दा लाखौं बचतकर्ताको रकम फसेको छ।कोरखबर२०८३ असोज १३ ०९:२०
Uncategorized युवामा बढ्दै हृदयाघात कुल हृदयाघातका बिरामीमध्ये ५० प्रतिशत ४५ वर्षमुनिका रहेको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्।...कोरखबर२०८३ असोज १३ ०९:१७
प्रविधि मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले सोमबार करिब ११ अर्ब डलर गुमाएका छन्।...कोरखबर२०८३ असोज १३ ०९:००