ब्रेकिङ न्युज
विज्ञापन

कोरखबर

६११ लेखहरू

ताजा लेखहरू

खेलकुद

चीन ओपनमा जितपछि कोको गफमाथि सामाजिक सञ्जालमा जातीय दुर्व्यवहार

अमेरिकी टेनिस स्टार कोको गफले चीन ओपनमा खेलका क्रममा भएको घटनापछि सामाजिक सञ्जालमा आफू जातीय दुर्व्यवहारको सिकार भएको बताएकी छन्।...

कोरखबर
समाज

आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा असिना र मेघगर्जनसहित भारी वर्षा हुनसक्ने

लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा असिनासहित भारी वर्षासमेत भएको मौसमविद् विनोद पोखरेलले बताएका छन्।...

कोरखबर
समाज

सम्पन्न भयो तालबाराही मन्दिर पुनर्निर्माण, घटस्थापनादेखि भक्तजनका लागि खुला

पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ।...

कोरखबर
अन्तर्राष्ट्रिय

रूसको प्रयोगशालामा कार्यरत कर्मचारीको शंकास्पद मृ*त्यु, २०० जना ‘क्वारेन्टाइन’

रूसको साइबेरिया क्षेत्रमा प्लेग (एक प्रकारको संक्रामक रोग) को आशंका देखिएपछि झन्डै २०० जनालाई स्वास्थ्य निगरानीमा राखिएको छ।...

कोरखबर
समाज

राष्ट्रिय सेवा दलका ८९ हजार गुमनाम

राज्यमातहतका चार सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना हुनेले संगठनको…

कोरखबर
स्वास्थ्य

विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आगामी बिहीबार(असोज २२ गते) विविध कार्यक्रम आयोजना गरेर विश्व दृष्टि दिवस…

कोरखबर
खेलकुद

यूएईविरुद्ध अमेरिकाको शानदार जित, मिलिन्द कुमारको शतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले संयुक्त अरब इमिरेट्स (यूएई) माथि ६ विकेटको शानदार जित निकालेको छ।...

कोरखबर
राजनीति

आजदेखि प्रस्तावित १३ राजदूतको सुनुवाइ

प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ।...

कोरखबर
अन्तर्राष्ट्रिय

ओकिनावा प्रकरण : अमेरिकी मरीन पक्राउ, जापानी प्रधानमन्त्रीले के भनिन् ?

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले टोकियोले विभिन्न तहमा अमेरिकासँग विरोध जनाएको बताए। उनले जापान र अमेरिकाले यस्ता घटना दोहोरिन…

कोरखबर
अन्तर्राष्ट्रिय

नाइजेरियामा ३२ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, तीन दिन राष्ट्रिय शोकको घोषणा

दक्षिणी नाइजेरियामा सोमबार ३२ जना सवार एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ।

कोरखबर

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।