नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
मंगलबार उम्मेदवारी दर्ता गरेका राठौरले बुधबार उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्।
राठौरको उम्मेदवारी फिर्तासँगै सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गी चुनावी मैदानमा छन्।
विज्ञापन

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।