दसैँ बिदामा पनि काठमाडौं जिल्ला अदालत खुल्ने भएको छ।
एक सूचना जारी गर्दै अदालतले फूलपाती र विजया दशमी (टीका) को दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहने जानकारी दिएको हो।
अदालतले दसैँको बिदाका समयमा पर्न सक्ने अत्यावश्यक कानुनी प्रक्रियालाई सहज बनाउन सो प्रबन्ध मिलाइएको जानकारी दिएको छ।
.png)



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।