विविध

बास्कोटाको जीवनी समेटिएको पुस्तक ‘एक निष्ठावान् यात्री’ लोकार्पण

काठमाडौँ । पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाको जीवनी र मूल्याङ्कनमा आधारित पुस्तक ‘एक निष्ठावान् यात्री’ लोकार्पण गरिएको छ । बास्कोटाको जीवनी समेटिएको यो पुस्तक सार्वजनिक भएको हो ।

दीपकप्रकाश बास्कोटा फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवसहितका व्यक्तिले पुस्तकको लोकार्पण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।