विविध

राष्ट्रिय खेलकुद टेनिसमा शिभाली र स्वस्तिकाको जोडीले जित्यो स्वर्ण

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद टेनिसको महिला डबल्समा आर्मीकी शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले शनिबार स्वर्ण पदक जितेको छ ।

पाँच स्पर्धा समावेश टेनिसमा यो पहिलो स्वर्ण पदकको टुंगो लागेको हो । महिला डबल्सको यो उपाधिसँगै टेनिसको पदक तालिकामा स्वर्ण खाता खुलेको छ ।

शिभाली र स्वस्तिकाको जोडीले बर्दियाको गुलेरियामा भएको फाइनल खेलेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।