पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किएको कराँची भवन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ। शनिबार भग्नावशेषबाट थप चार जनाको शव निकालिएपछि मृतकको सङ्ख्या बढेको हो।
उद्धार अधिकारीहरूले यस्तो जानकारी दिएका छन्। भवन भत्किएको स्थानमा भग्नावशेष हटाउने र उद्धार कार्य जारी रहेको बुझिन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।