सप्तरी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्षौँदेखि अवरुद्ध योजना पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
मन्त्री रावलले शुक्रबार राजविराज नगरपालिका–१५ स्थित शीत भण्डारको अनुगमन गरेकी थिइन्। अनुगमनका क्रममा उनले लामो समयदेखि रोकिएका योजनाहरू सञ्चालनमा ल्याउन पहल गर्ने बताएकी हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।