स्थानीय तह

भूमि प्रशासन सेवा स्थानीय तहमै पुर्‍याउन बर्दियामा तयारी तीव्र

बर्दियामा भूमि प्रशासन सेवा नागरिकले आफ्नै स्थानीय तहबाट पाउने सरकारी नीतिअनुसार सेवा विस्तारको तयारी तीव्र पारिएको छ।

जिल्लाका आठ स्थानीय तहमध्ये राजापुर र ठाकुरबाबा नगरपालिकाले यो सेवा सञ्चालनमा ल्याइसकेका छन्।

बाँकी स्थानीय तहमा पनि सेवा विस्तार गर्न तयारी भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

स्थानीय तह बाट थप

थप — स्थानीय तह

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।