सिराहाको लहान नगरपालिकामा लहानको मेयर उम्मेदवारी घोषणा भएको छ। नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सहमहामन्त्री परमेश्वर साहले नगरपालिकाको मेयर पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
शनिबार नेपाल प्रेस युनियन सिराहा शाखाको आयोजनामा भएको पत्रकार सम्मेलनमार्फत साहले आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।