राजनीति

कांग्रेसको वैधानिकता विवाद सकिएको महामन्त्री संग्रौलाको दाबी

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले कांग्रेसको वैधानिकतासम्बन्धी विवाद समाप्त भइसकेको दाबी गरेकी छन्। पार्टीको वैधानिकतामाथि उठेको प्रश्नको अब अन्त्य भएको उनको भनाइ छ।

शनिबार काठमाडौँको सानेपास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न बोलाइएको सो सम्मेलनमा महामन्त्री संग्रौलाले यस्तो दाबी गरेकी हुन्।

सम्मेलनमा उनले पार्टीको आधिकारिकताबारे उठेको विवाद अब टुंगिएको बताएकी हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।