राजनीति

सुकुमबासी बस्ती हटाउँदा बल प्रयोग नगर्न कांग्रेसको सरकारसँग माग

नेपाली कांग्रेसले सुकुमबासी बस्ती हटाउने नाममा अमानवीय व्यवहार भएको ठहर गर्दै सरकारसँग बल प्रयोगको सट्टा मानवीय र न्यायोचित बाटो रोज्न माग गरेको छ।

पार्टीले भूमिहीन, दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले संवेदनशील भएर काम गर्नुपर्ने बताएको छ।

कांग्रेसले विस्थापित नागरिकहरूको सम्मानजनक पुनःस्थापना हुनुपर्ने अडान पनि राखेको छ। यसका लागि बल प्रयोग नभई मानवीय तथा न्यायोचित मार्ग अपनाउन पार्टीले सरकारलाई आग्रह गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।