खेलकुद

१०औँ राष्ट्रिय खेलकुदको तयारी: वीरेन्द्रनगरमा बृहत् सरसफाइ अभियान सुरु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १०औँ राष्ट्रिय खेलकुदलाई ध्यानमा राख्दै बृहत् सरसफाइ अभियान सुरु गरेको छ । खेलकुदको तयारीसँगै वीरेन्द्रनगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले अभियान थालिएको हो ।

नगरपालिकाको आयोजनामा बृहत् सरसफाइ अभियान

नगरपालिकाकै आयोजनामा यो अभियान सञ्चालन भएको मेयर मोहनमाया ढकालले जानकारी दिएकी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।