जुम्ला । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च जुम्लाका प्रमुख धार्मिक स्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा पुर्याइएको छ। शनिबार उक्त ट्रफी र टर्च मन्दिरमा लगिएको हो।
म्याराथन धावक रोकायको नेतृत्वमा
म्याराथन धावक हरिबहादुर रोकायको नेतृत्वमा ख्यातिप्राप्त ओलम्पियनहरूले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी तथा ओलम्पिक टर्च जुम्ला पुर्याएका हुन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।