दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। यससँगै सुदूरपश्चिम प्रदेशको टोली प्रतियोगिताबाट बाहिरिएको छ।
पुरुष फुटबलको सेमिफाइनलमा एपीएफ
प्रतियोगिताको पुरुष फुटबलतर्फ विभागीय टोलीका रूपमा सहभागी एपीएफ क्लबले सेमिफाइनलको टिकट पक्का गरेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।