मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने अन्दाजी ४० वर्षीय रमेश पाख्रिनमाथि ३५ वर्षीया श्रीमती रुकु पाख्रिनको हत्या गरेको आरोप छ।
श्रीमतीको कुटपिट गरी हत्या: के भएको थियो?
गत मंसिर ११ गते राति करिब ९ बजे श्रीमान्–श्रीमतीबीच झैझगडा भएको थियो। त्यसपछि कुटपिट गरी हत्या गरिएको आरोप लागेको हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।